भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाको आपिल

काठमाडौं, १९ कार्तिक । भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ।समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेका हुन्। ‘ जाजरकोट...

पुरा पढ्नुहोस