काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौताको बारेमा अमेरिका र चीनका नेताहरू बीच भएको भेटवार्ताको बारेमा जानकारी दिएका छन् ।ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले जुन...
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकाको टेक्सासमा हालै विषाक्त सुई लगाएर एक अपराधीलाई मृत्युदण्ड दिइएको छ ।१३ वर्षअघि मे २० मा उनले डलासमा पसल लुट्ने क्रममा एक महिलालाई आगो लगाएर निर्मम हत्या गरेका थिए। सोही आरोपमा उनलाई...
पुरा पढ्नुहोसकाठमाडौं । एप्पलले अमेरिकामा बेचिने अधिकांश आईफोन र अन्य उपकरणको उत्पादन अब चीनबाट सार्ने भएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण एप्पलले अब चीनमा नभइ अन्य देशमा आइफोनको उत्पादन गर्नेछ ।‘आउँदो महिनाहरूमा अमेरिकी बजारको...
पुरा पढ्नुहोसकाठमाडौं। अमेरिका र युक्रेन बिचमा युद्धग्रस्त क्षेत्रका केही प्राकृतिक स्रोतहरूमा वाशिंगटनलाई पहुँच दिने सम्झौतामा हस्ताक्षर गरेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फेब्रुअरीमा भएको चर्को बहसपछिको दुइ महिना पछि खनिज सम्झौतामा...
पुरा पढ्नुहोसवासिंगटन डिसी। सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठूलो वृद्धि हुने देखिएकाे छ ।यस श्रृङ्खलामा पाकिस्तान, बंगलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरू जनसंख्या संख्या थप बढ्ने देखिएकाे हाे । सन् १९९० को दशकदेखि...
पुरा पढ्नुहोसवासिंगटन डिसी । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टी नोएमको ह्यान्डब्याग एक रेस्टुरेन्टबाट चोरी भएको छ । उनको झोलामा सेक्युरिटी ब्याज र ३००० अमेरिकन डलर नगदसमेत रहेको थियो। यसबाहेक, ह्यान्डब्यागमा उनको ड्राइभिङ लाइसेन्स, औषधि, अपार्टमेन्टको...
पुरा पढ्नुहोसकाबुल । अफगानिस्तानमा तालिबानले प्राप्त गरेका आधा मिलियन हतियारहरू आतंकवादी समूहहरूलाई बेचेको खुलेको छ ।बीबीसीका अनुसार ती मध्ये कतिपय हराएको, अझै नियन्त्रणमा राखिएको भए पनि धेरै जसो हतियार तालिवानी समुहले आतंकवादी समुहलाई बिक्री गरेको...
पुरा पढ्नुहोसवासिङटन डिसी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले संघीय सरकारलाई जानकारी गराउनु पर्ने भएको छ यदी यसो गरिएन भने एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई डिपोर्ट तथा जेल सजायलगायत...
पुरा पढ्नुहोसनयाँदिल्ली। सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइदैँ छ ।रिपोर्टका अनुसार अनुसन्धान एजेन्सी एनआइए र गुप्तचर एजेन्सी रअको संयुक्त टोली तहव्वुरलाई लिएर विशेष उडानमा प्रस्थान गरिसकेको छ। उनी आजै...
पुरा पढ्नुहोसवासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ...
पुरा पढ्नुहोस