अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। घाइते वृद्धाको न्याय हेल्थ...

पुरा पढ्नुहोस
अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते

अछाम, १६ असोज । अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ।   सोहि ठाउँकी  १८ वर्षीया राधा...

पुरा पढ्नुहोस