काठमाडौ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले काग्लीअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।युभेन्टसको जितमा ग्लेइसन ब्रेमेर र डानीएले रुगानीले एक एक गोल गरेका थिए ।...
पुरा पढ्नुहोस
काग्लीअरीमाथि युभेन्टस २-१ ले विजयी