काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।अस्ट्रेलियाको जितमा मिचेल मार्शले १७७ रन अविजित बनाएका...
पुरा पढ्नुहोस
बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी