काठमाडौं, । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ ।...
पुरा पढ्नुहोस
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुदैँ