कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवाको उद्घाटन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवाको उद्घाटन गरिएको छ । शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रसुती सेवा केन्द्रको उद्घाटन गरेका हुन ।   कार्यक्रममा...

पुरा पढ्नुहोस