आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली
मुगु । मुगुको सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो...
पुरा पढ्नुहोस