इजरायली सेना गाजाको अस्पतालमा छिरे पछि टर्कीका राष्ट्रपति आक्रोशित

इस्तानबुल। गाजाको अस्पतालमा इजरायली सेनाको हस्तक्षेप प्रति टर्की क्षुब्द भएको छ । इजरायली हमलाको सम्बन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले जसरी सर्वसाधारणलाई निशाना बनाउँदै छ, त्यो सबै ‘तोराह’मा लेखिएको छैन भन्ने कुरा जान्नुपर्ने बताएका...

पुरा पढ्नुहोस