इजरायल

इजरायल हवाई हमलामा सिरियामा इरानी अधिकारीको हत्या

दमास्कस। सिरियाको राजधानी दमास्कस बाहिर इजरायली हवाई आक्रमणमा इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ सल्लाहकारको मृत्यु भएको छ ।   इरानी सरकारी मिडियाले जनाए अनुसार। सिरियामा आइआरजीसीका एक शीर्ष कमाण्डर सय्यद राजी मौसावी सोमबार

पुरा पढ्नुहोस
२४ वटा ट्रक गाजा प्रवेश गरे

गाजा। इजरायल र हमासबीच युद्धबाट विस्तापित प्यालेस्टाइनीहरूका लागि आधारभूत आवश्यकताकका वस्तु बोकेका २४ वटा ट्रक गाजामा प्रवेश गरेका छन् । गाजा पट्टीको दक्षिणी भागमा कठिन परिस्थितिहरूको सामना गरेका मानिसका लागि  आधारभूत आवश्यककता वस्तु बोकेका २६

पुरा पढ्नुहोस
पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब। संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ ।संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले जनाएको छ । जसअनुसार वेस्ट बैंक र गाजा

पुरा पढ्नुहोस
गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

पेरिस । युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ । जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित गरेको भए पनि सो क्षेत्रमा कार्यरतथ एक फ्रान्सेली

पुरा पढ्नुहोस
हमास कमाण्डर मारेको इजरायली सेनाको दावी

तेलअहिव ।  इजरायलले हमास कमाण्डरलाई  मारेको जनाएको छ । इजरायली सेनाले सोमबार टविटरको एक पोस्टमा हमासको शेजैया बटालियनका कमाण्डर इमाद क्रिकाईलाई मारेको घोषणा गरेको हो । तर, इजरायली सेनाले सो मृत्युका बारेमा थप जानकारी दिएको

पुरा पढ्नुहोस
गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे

गाजा। अक्टोबर ७ देखि सुरु भएका हमास इजरायल युद्ध पछि ६३ सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समितिले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको हो । अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको

पुरा पढ्नुहोस
हमासद्वारा धेरै पछि इजरायलतर्फ रकेट प्रहार

गाजा।  प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेल अवीव माथिको आकाशमा रोकिएको देखिएको छ । उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको

पुरा पढ्नुहोस
गाजामा इजरायलले ‘नरसंहार गर्‍यो : कतार

दोहा । इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप कतारले लगाएको छ । दोहामा भएको गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) शिखर सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इजरायलको कडा आलोचना गर्दै गाजामा

पुरा पढ्नुहोस
हमासबिरूद्दको युद्दलाइ लिएर इजरायलमा बिभाजित मत प्रकट

तेल अहिव। हमास बिरूद्दको कारबाहीलाइ लिएर इजरायलमा बिभाजित मत देखा पर्न सुरू गरेका छन् । जसका कारण इजरायली सरकारभित्रै अहिले धेरै समस्याहरू देखा परिरहेका छन । दक्षिणपन्थी सरकारका सदस्यहरूले इजरायलले हमासको हातमा खेलेको भन्दै

पुरा पढ्नुहोस
इजरायलद्दारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

गाजा । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ । सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् । एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो

पुरा पढ्नुहोस