इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित

इलाम,इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् । रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्...

पुरा पढ्नुहोस