पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित

काठमाडौँ । ईङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा ईङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो ।ईङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट...

पुरा पढ्नुहोस