चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

भक्तपुर, १ कार्तिक । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार...

पुरा पढ्नुहोस