मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरबाट गाँजासहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।   इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित एकजना पक्राउ

पाँचथर । फिदिम नगरपालिका-११ फलाँटे तिरूवाखाल बस्ने ४५ वर्षीय भीम भन्ने भगेन्द्र घिमिरेलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५३ वर्षीय मेघराज आङबो हाइड्रोतर्फ जाने क्रममा भगेन्द्रले भरूवा बन्दुक...

पुरा पढ्नुहोस
राईफल र मृगको मासुसहित एकजना पक्राउ

सप्तरी । हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान,  क्यामेरा १ थान,  पावर बैंक १ थान, मोवाइल १ थान, लाईट...

पुरा पढ्नुहोस
चोरीमा संलग्न रहेको आराेपमा एकजना पक्राउ

ईलाम । फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई...

पुरा पढ्नुहोस
विदेश भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं। विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।   बालाजुमा युरो...

पुरा पढ्नुहोस
अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले...

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो...

पुरा पढ्नुहोस
ठगी गरेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ ।   राउतले...

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

झापा। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी...

पुरा पढ्नुहोस
सिरहामा गाँजासहित एकजना पक्राउ

  सिरहा। सिरहाको धनगढीबाट प्रहरीले  अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले धनगढीमाई नगरपालिका ५ स्थित सडकबाट नगरपालिकाकै वडा नम्वर १३ भोर्लेनीका ४८...

पुरा पढ्नुहोस