एमाले

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको

पुरा पढ्नुहोस
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुदैँछ ।आज देखी सुरु हुने सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदैछन । शनिबारदेखि सुरू हुने प्रतिनिधि परिषदको बैठक वैशाख

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेबाट को को बन्दैछन् मन्त्री ?

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् ।सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो । त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा,

पुरा पढ्नुहोस
एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

चन्द्रपुर। नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको पदाधिकारी चयनका लागि आईतबार निर्वाचन भएको थियो । अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्रप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार

पुरा पढ्नुहोस
एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राइ बिजयी

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।  शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन्  ।अध्यक्षमा बिजयी राईले

पुरा पढ्नुहोस
कर्णालीमा एमालेका यमलाल कडेँल मुख्यमन्त्री हुदैँ, दावी पेश गरिदैँ

सुर्खेत । कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो । नेकपा

पुरा पढ्नुहोस
को हुन एमाले बाराका अध्यक्ष पदका आकांक्षी भरत बहादुर भण्डारी ?

बारा।   नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका

पुरा पढ्नुहोस
एमाले चन्द्रपुरको अधिवेसन चैत ३० गते

चन्द्रपुर।नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका

पुरा पढ्नुहोस
एमाले बाराको अध्यक्षमा चार जनाको दावी

बारा। नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ। एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका

पुरा पढ्नुहोस
एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको केन्द्रीय कार्यालयको अध्ययन भ्रमण गरेका छन् ।विहिबार रास्वपाका महामन्त्री   डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु

पुरा पढ्नुहोस