एमाले

एमाले कैलालीको निर्वाचन प्रक्रिया सुरु

धनगढी । आइतबार उद्घाटन गरिएको नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचन प्रक्रिया सुरु भएको छ।जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोधलगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो।

पुरा पढ्नुहोस
एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् । मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ ।

पुरा पढ्नुहोस
बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्ताैलाले सरकारद्वारा गठित छानबिन

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत

काठमाडौं । नेता ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृति गरेको हो । साथै सिराज अहमत फारुकीको राजीनामा पनि

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुने बताइएको छ ।

पुरा पढ्नुहोस
एमाले रौतहट अधिवेशन, मतदान जारी

रौतहट । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे

पुरा पढ्नुहोस
एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

रौतहट। नेकपा (एमाले) रौतहटको अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम भएको छ ।एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम

पुरा पढ्नुहोस
एमाले महोत्तरीको अध्यक्षमा बलिराम यादव निर्वाचित

बर्दिवास । नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी

पुरा पढ्नुहोस
एमाले रौतहटअधिवेशनको बन्दसत्र सुरू

काठमाडाैं । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत

रौतहट ।  रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा  अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका

पुरा पढ्नुहोस