नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बर्दगोरियामा प्रशिक्षण कार्यक्रम सम्पन्न

हिक्मत वादी मुडा,कैलाली – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिकाको प्रशिक्षण कार्यक्रम बौनियाँमा सम्पन्न भएको छ।प्रदेश कमेटि सदस्य तथा नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बर्दगोरिया गाउँपालिका अध्यक्ष राम बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण...

पुरा पढ्नुहोस