काठमाडौं

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला

काठमाडौं । काठमाडौंमा एक महिलाको शव फेला परेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र

पुरा पढ्नुहोस
काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो।संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । काठमाडौं, माेरङ र बर्दियाबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्र बहादुर लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
डेभिड वार्नरले लिए एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौँ । अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका हुन् ।क्रिकेट अस्ट्रेलियाले वार्नरको सन्यासको पुष्टि

पुरा पढ्नुहोस
काठमाडौं सीटीसी मलमा आगलागी

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ।आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ। आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको बताइएको छ।   शुक्रबार राति २ बजेको

पुरा पढ्नुहोस
सुपर लिगः काठमाडौं र धनगढी बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं । एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।जसअनुसार धनगढी फुटबल क्लब र काठमाडौं राइजर्स बिचमा प्रतिस्पर्धा हुनेछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेवाट सो खेल सुरु हुनेछ ।

पुरा पढ्नुहोस
श्रीमानको हत्यारा कोइरी खोज्दै थमनबहादुरकी श्रीमती छोरासहित काठमाडौंमा

महोत्तरी ।  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक

पुरा पढ्नुहोस
काठमाडौँमा ‘महाजात्रा’

काठमाडौं । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म

पुरा पढ्नुहोस
सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिडदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

पुरा पढ्नुहोस