वृद्धभत्ताको रकम नदिए पछि छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरे

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन्। स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन्। वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी...

पुरा पढ्नुहोस
बर्दगोरीया धाममा माघी मेलाको तयारी पूरा

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी पूरा भएको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ” भन्ने नाराका साथ सुरु...

पुरा पढ्नुहोस
कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५...

पुरा पढ्नुहोस
कैलालीमा आगलागीबाट एक घर जलेर नस्ट

धनगढी । कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो ।   परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा...

पुरा पढ्नुहोस