गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा बिमान चलाउँदैछाैं’
माेहम्मद हबिबभैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ । उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने...
पुरा पढ्नुहोस