बकैया नदी उत्खनन् रोक्न नेविसंघले डोजरको साँचो खोसेर मेयरलाई बुझायो

बारा । बारा जिल्लाको कोल्हवी क्षेत्र र रौतहटको गुजारा नगरपालिका अन्तर्गत लालबकैया नदीबाट ब्यापकरूपमा मापदण्ड विपरित भइरहेको ढुङ्गा, गिट्टी बालुवा उत्खन्न रोक्न नेविसंघले सक्रियता देखाएको छ। पछिल्लो समय स्थानीय तहका कर्मचारी र विभिन्न निकायहरूको...

पुरा पढ्नुहोस