पीडितपक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन महासचिव गुटेरेसको आग्रह

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले पीडित...

पुरा पढ्नुहोस