जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जना छनौट

कैलाली ,बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको नयाँ विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ।शुक्रबार अभिभावकहरुको भेलाबाट चार जना छनौट हुनु भएको छ। भेलाले बसन्ती साउँद,अमृता देवी खत्री,राजेश चौधरी र रविन्द्र...

पुरा पढ्नुहोस
जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

बौनियाँ ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा...

पुरा पढ्नुहोस