जना पक्राउ

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । रूपन्देहीकाे रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र  नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही

पुरा पढ्नुहोस
हुण्डीको १६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ।  सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार  विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ

पुरा पढ्नुहोस
३८० किलो गाँजासहित दुई जना पक्राउ

चितवन। भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३०

पुरा पढ्नुहोस
हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
विभिन्न हातहतियारसहित ७ जना पक्राउ

काठमाडौं । काठमाडौं, बर्दिया र पर्वतबाट विभिन्न हातहतियारसहित  ७ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी

पुरा पढ्नुहोस
लागूऔषधसहित १२ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलडाँडी गाउँपालिका-४ बैवाह कालिपुलियाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलीग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
जुवातास खेल्दा १४ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं। टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२  घर भएका  ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको

पुरा पढ्नुहोस
जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

ललितपुर । ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो

पुरा पढ्नुहोस
लागूऔषधसहित ४ जना पक्राउ

काठमाडाै‌ं । बाँके र सुर्खेतबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई प्रहरीले

पुरा पढ्नुहोस