तीन हिन्दु मन्दिरमा चोरी
क्यानडामा तीन हिन्दु मन्दिरमा चोरी, सुचना दिनेलाइ २ हजार डलर इनाम
क्यानडा, । क्यानडाको ओन्टारियो प्रान्तमा रहेको तीन हिन्दू मन्दिरमा तोडफोड र चन्दा बाकसबाट ठूलो मात्रामा नगद चोरी भएको घटना सार्वजनिक भएको छ । यस घटनामा संलग्नको खोजी भइरहेको दुरहाम क्षेत्र प्रहरीले जनाएको छ । प्रहरीले
पुरा पढ्नुहोस