चीनले चौथो पटक जारी गर्यो अरुणाचल प्रदेशका ३० स्थानको नयाँ नाम
काठमाडौँ । चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका...
पुरा पढ्नुहोस