पक्राउ
काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाकाे मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई
पुरा पढ्नुहोसमोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।बिहीबार दिउँसो भएको
पुरा पढ्नुहोसकाठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय यसिन
पुरा पढ्नुहोसकाठमाडौं । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनीपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल
पुरा पढ्नुहोसधनगढी । दुई किलो चरेससहित बैतडी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सिगास गाउँपालिका–९ श्रीभावरबाट बझाङको बित्थडचिर गाउँपालिका–५ का ६४ वर्षीय धौले महरलाई दुई किलोग्राम चरेससहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।महरलाई सिगास गाउपालिका–९ श्रीभावरस्थित
पुरा पढ्नुहोसधनकुटा। साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने
पुरा पढ्नुहोसराैतहट । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ। मेयर शम्भु साहकाे हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुले पछि
पुरा पढ्नुहोसकाठमाडाैं। देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका टन् । कैलालीकाे गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोही ठाउँ
पुरा पढ्नुहोसकाठमाडौं। प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई प्रहरीले पक्राउ गरेको छ । साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक हुँ
पुरा पढ्नुहोसमोरङ । ईलाम माम्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूको
पुरा पढ्नुहोस