नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको भवन उद्घाटन

नवलपरासी ।  पश्चिम नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको नवनिर्मित भवनको बुधबार  एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको...

पुरा पढ्नुहोस
दोस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दोस्रो सुस्ता विद्यालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ ।   पालिका भित्र रहेको सामुदायिक,धार्मिक र संस्थागत बिधालयहरुबाट प्रतिनिधित्व गराई पालिकाको आयोजनामा दोस्रो...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन ।  रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँच...

पुरा पढ्नुहोस
नवलपरासी प्रहरीद्वारा कपडा बरामद

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको कपडा प्रहरीले  नियन्त्रणमा  लिएको छ ।  पाल्हिनन्दन गाउँपालिका वडा नं. ०१ बड्की सुनरी स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार...

पुरा पढ्नुहोस
प्रतापपुरमा आयुर्वेद उपचार प्रभावकारी बन्दै

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थितमा सञ्चालित रहेको आयुर्वेद औषाधालय  प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा...

पुरा पढ्नुहोस
नवलपरासीमा स्कुटी दुर्घटना हुदा चालकको मृत्यु

नवलपरासी । परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।   पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बिर्जु तेली गुप्ताले आफै चलाई रहेकाे यूपी...

पुरा पढ्नुहोस
नवलपरासीको भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १२ भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना मजदुर घाईते भएका छन् । कजरिया रमेश टाइल्स उद्योगको निर्माणाधिन ट्रष्ट क्रेनले जाेडिरहेकाे अवस्थामा बिहीबार साझ भत्किएको हो ।...

पुरा पढ्नुहोस
बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० भारतीय मजदुर घाइते

परासी। पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर  घाइते भएका छन्। बर्दघाट नगरपालिका-१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उद्योगको संरचना निमार्णको काम...

पुरा पढ्नुहोस
मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

नवलपरासी। मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक  साधारणसभा  सम्पन्न भएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि  सहकारी संस्थाको नवैं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र...

पुरा पढ्नुहोस
सरावल बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा उमेश बि.क चयन

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अवस्थित सरावल बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । सरावल बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं साधारणसभा तथा चाैथाे अधिवेशनबाट उमेश कुमार बि.ककाे...

पुरा पढ्नुहोस