पीएम कपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदै छन् ।आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने...

पुरा पढ्नुहोस