प्रधानमन्त्री कप महिला टी-२०: बागमती र सुदूरपश्चिम विजयी

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ। बागमतीले दिएको ११० रनको लक्ष्य...

पुरा पढ्नुहोस