प्रधानमन्त्री महिला कपः पहिलो क्लालिफायरमा एपीफ र कोशी भिडदैँ

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज हुदैँछ । त्रिभुवन विश्वबिद्यालयस्थित कीर्तिपुर मैदानमा सो खेल केही बेर अथार्त बिहान साढे ९ बजे हुनेछ  । पहिलो क्वालिफायरमा टोली एपीएफ र कोशी...

पुरा पढ्नुहोस