बाैनियाँ, कैलाली “सफा सहर स्वच्छ गाउँ,सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपालले बर्दगोरिया धार्मिक क्षेत्र मन्दिर परिसरमा सरसफाइ गरेको छ । “हप्तामा एक घण्टा समाजका लागि” अभियान अन्तर्गत मन्दिर क्षेत्रमा सरसफाई...
पुरा पढ्नुहोस
बर्दगाेरिया धार्मिक क्षेत्रमा सरसफाई