काठमाडौं । बीमा समितिले अभिकर्ताको लाइसेन्स लिन अनिवार्य परिक्षा दिनु पर्ने व्यवस्था गर्ने भएको छ । जीवन बीमाको पहिलो अण्डरराइटर अभिकर्ता हुने भएकोले उनिहरुलाई प्रदान गर्ने लाइसेन्सका लागि पनि परीक्षाको व्यवस्था गरिने बीमा समितिका...
पुरा पढ्नुहोस
जीवन बीमा अभिकर्ता बन्न अब परीक्षा लिनु पर्ने व्यवस्था आउँदै