काठमाडौँ । करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ ।साउदी प्रो लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक...
पुरा पढ्नुहोस
बेन्जमाको ह्याट्रिकमा इत्तिहादको जित