लमजुङ, २ कार्तिक बेसीशहर नगरपालिकाले कारागारका कैदी÷बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो। नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका...
पुरा पढ्नुहोस
बेसीशहर नगरपालिकाले दियो कैदी बन्दीलाई खसी उपहार