कैलाली। धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको...
पुरा पढ्नुहोस
धनगडीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरी हत्या गरेको अभियोगमा थुनामा रहेका एक जनाको मृत्यु