काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन् । मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन्...
पुरा पढ्नुहोस
प्राइभेट कम्पनिको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँः बालेन शाह