काठमाडौं, १६ असोज । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफि सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन्।सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसेकी भारतीले...
पुरा पढ्नुहोस
भारतीले तोडिन् अनसन