नेपालगन्ज, १८ कार्तिक । राप्रपा नेपालले आज नेपालगन्जमा गर्ने भनेको बिरोध सभालाई श्रद्धाञ्जली सभामा परिणत गरेको छ। सो श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भुकम्प ग्रस्त क्षेत्र जाजरकोट रुकुममा मन्त्री नेताहरुको भिड देखेर उदेक...
पुरा पढ्नुहोस
भुकम्प ग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छः कमल थापा