दुइ ब्यक्तिकाे एउटै नागरिकता नम्बर भएपछि भुमिहिनले जग्गा पाउनबाट बञ्चित

महाेत्तरी । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुइवटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ । महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुइ...

पुरा पढ्नुहोस