आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं, २१ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो...

पुरा पढ्नुहोस