आम जनता पार्टीको बनेपा नगर भेला सम्पन्न

काभ्रे, २७ असोज । आम जनता पार्टीको बनेपा नगरपालिकाको नगर भेला सम्पन्न भएको छ।किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका साथ भेला सम्पन्न भएको हो। भेलाको अध्यक्षता माधवनारायण श्रेष्टले गरेका...

पुरा पढ्नुहोस