पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचारप्रसार जारी...
पुरा पढ्नुहोसजय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी...
पुरा पढ्नुहोसछठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक...
पुरा पढ्नुहोसकाठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
पुरा पढ्नुहोसजनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन्।लोसपाबाट वन तथा वातावरण...
पुरा पढ्नुहोसवीरगंज । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही निर्णयअनुसार यसअघि पार्टीबाट...
पुरा पढ्नुहोसजनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो ।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार...
पुरा पढ्नुहोसइटहरी। कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिंङको अफर बजारमा ल्याएको छ ।नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’...
पुरा पढ्नुहोसजनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य...
पुरा पढ्नुहोसकाठमाडौँ। प्रधानमन्त्री पुष्पकम ल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् ।राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेकोसमेत उल्लेख गरेेका...
पुरा पढ्नुहोस