मनकामना केवलकार आज बन्द

मुग्लिङ। मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ । ...

पुरा पढ्नुहोस
मनकामना आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन :: बुढा चयन

अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ को ढुङ्गाचाल्ला मोयमा रहेको श्री मनकामना आधारभूत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । अभिभावकको एक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुढालाई चयन गरेको हो...

पुरा पढ्नुहोस