तेहरान, । गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ । अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ...
पुरा पढ्नुहोस
इरानी बिदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’