काबुल । तालिबानका उप विदेश मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइलाई देश छोड्न बाध्य पारिएको छ । उनी हालै अफगानिस्तान छोडेर युएई गएका छन् । स्टानिकजाईले अफगानिस्तानमा केटीहरूको शिक्षामाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णयको आलोचना गरेका थिए।तालिबानले...
पुरा पढ्नुहोसतेलअहिब । गाजा पट्टीमा युद्ध रोक्न इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले शनिबार आफ्ना चार महिला सैनिकलाई रिहा गरेको थियो भने बदलामा करिब २०० प्यालेस्टिनी कैदीहरूलाई पनि इजरायलले रिहा गरिदियो ।इजरायली ४ महिला...
पुरा पढ्नुहोसवासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए...
पुरा पढ्नुहोसकाठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले बोटक्स र कस्मेटिक सर्जरीलाई लिएर आफ्नो मौनता तोडेकी छन् ।हालै सामाजिक सञ्जाल र मिडियामा आलियाले सर्जरी गरेपछि अनुहार बिग्रेको दाबि गर्दै ट्रोल समेत गरिएको थियो । यी रिपोर्टलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ ।आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता...
पुरा पढ्नुहोसकाठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् ।लिग चरणका खेल सकिएसँगै शिर्ष दुई स्थानमा रहेका कर्णाली र ललितपुर फाइनलमा भिड्ने भएका हुन् ।गएराती सम्पन्न खेलमा...
पुरा पढ्नुहोसकाठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो ।चितवनले पहिलो सेट २५-२२ ले...
पुरा पढ्नुहोसकाठमाडौँ । एक वैज्ञानिकले आत्म-अध्ययन मार्फत गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा पत्ता लगाउने प्रयास गरेका छन् ।जब स्नायु वैज्ञानिक लिज क्रेस्टिल गर्भवती भइन्, यो उनको लागि अनुसन्धानको अनौठो अवसर थियो ।...
पुरा पढ्नुहोसन्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि सहभागी भएकी छन् ।अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा. जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ...
पुरा पढ्नुहोस