महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौं। महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो। नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे...

पुरा पढ्नुहोस
महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका...

पुरा पढ्नुहोस
महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्केकी छिन् । शुक्रबार राती ४ः२५ को कतार एयरलाइन्सको...

पुरा पढ्नुहोस
महिला लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौ ।  महिला लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्दैछ ।सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सुरु हुनेछ ।आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१...

पुरा पढ्नुहोस
जिरीमा रुखले किचेर महिलाको मृत्यु

दोलखा । दोलखाको जिरी नगरपालिका वडा नम्बर-९ ठुलोपातल लहरेमानेमा एक महिलाको रुख काट्ने क्रममा किचेर मृत्यु भएको छ।शुक्रबार ठुलोपातल निवासी स्थानीय जितविर तामाङ र उनकी अन्दाजी ३८ वर्षीय श्रीमती अनिता तामाङ आफ्नै घर नजिकको...

पुरा पढ्नुहोस
महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

रौतहट। रौतहट सदरमुकाम गौरस्थित राजदेवी मिडियाले आयोजना गरेको महिला साइकल दौड प्रतियोगितामा गौर नगरपालिका–५  कि चंचला कुमारी प्रथम भएकी छन् । ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चंचला कुमारी...

पुरा पढ्नुहोस
महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ। एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो ।     गत शुक्रबार सम्पन्न...

पुरा पढ्नुहोस
महिला लघुवित्तको साधारण सभा फागुन २७ गते बस्दै, शेयरधनीकाे हात खाली

काठमाडौं। महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुनेभएको छ किनभने कम्पनीले यस वर्ष लाभांश...

पुरा पढ्नुहोस
गोली हानी महिला प्रहरीको हत्या

दाङ । दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ ।घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान...

पुरा पढ्नुहोस
गाडीले साइकललाई ठक्कर दिँदा दाङमा एक महिलाको मृत्यु

दाङ । दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक किशोरी गम्भीर घाइते भएकी छन्। प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको...

पुरा पढ्नुहोस