पाण्डेकाे घरदैलो अभियान माेहन्यालमा सुरु

कैलाली – आसन्न मंसिर ४ गते सम्पन्न हुन गैइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारहरु अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् । यसै बिच कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) का नेकपा...

पुरा पढ्नुहोस
राष्ट्रिय खेलकुदमा रजत जित्ने शिवराजलाई पालिकाले पुरस्कृत गर्ने

कार्तिक १५ – कैलाली जिल्लाकाे माेहन्याल गाउँपालिका वडा नम्बर २ बस्ने शिवराज सुनारी मगरले पाेखरामा सम्पन्न ९ औ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । मगरले उसु तर्फकाे ५२ के.जि...

पुरा पढ्नुहोस
मोहन्यालमै पहिलो पटक ठूलो धनराशीको खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन(तस्बिरसहित)

बौनियाँ,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा खुल्ला भलिखुल्ला हाजिरीजवाफ प्रतियोगितासमेतबल प्रतियोगिता सुरु भएको छ । मोहन्याल युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । ‘सडक कृषि धार्मिक तथा पर्यटनको पहिचान मोहन्यालको समृद्धी र विकास...

पुरा पढ्नुहोस