राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कैलाली क्षेत्र नं २ का ४ पालिकामा २० विद्यालय छनोट
कैलाली – शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलाली क्षेत्र नं २ मा २० विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णय अनुसार बर्दगोरिया गाउँपालिकाका चार...
पुरा पढ्नुहोस