कर्णालीको विकासलाई ध्यान दिइयोस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो आँैंल्याउनुभयो । कर्णालीको...

पुरा पढ्नुहोस
राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन हुनुभएको छ । उक्त संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत...

पुरा पढ्नुहोस
अध्यक्ष लिङ्देनद्वारा १५ शय्याको अस्पताल उद्घाटन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गर्नुभएको छ । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका...

पुरा पढ्नुहोस